SHARE
पर्दाफास · शुक्रबार​ ५ भौ २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन पोखरामा, अस्तामवासी खुसी

प्रधानमन्त्री वालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज अपराह्न पोखरा आइपुगेका छन् । उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्नेछन् । प्रधानमन्त्री शाह अस्ताम आइपुगेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।