देउवा र शेखर कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । देउवा निवास चुनदेवीमा भएको भेटमा समसामयिक विषयमा कुरा भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । देउवा समूहले गत साउन अन्तिममा राष्ट्रिय सम्मेलन गरेर सभापति गगन थापालाई अस्वीकार गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
