रास्वपाको सचिवालयमा १३ जना थपिए, शिशिर खनालदेखि मनिष झासम्म समेटिए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्यमा १३ जना थपिएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले शिशिर खनालदेखि मनिष झासम्मलाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
