नेपालमा ‘सुपर एल निनो’को खतरा बढ्यो, विद्युत् र खाद्य सुरक्षामा संकट आउन सक्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
