SHARE
पर्दाफास · शुक्रबार​ ५ भौ २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

रोगले थलिएका ६ वर्षीय परियारलाई गाउँबाटै झिकाएर सुनील शर्माले गराए निःशुल्क उपचार

चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनील शर्माले मनकारी भाव प्रकट गरेका छन् ।