SHARE
पर्दाफास · शुक्रबार​ ५ भौ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपाल

नेपाल अहिले जनसांख्यिक इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ । देशसँग अझै ठूलो क्रियाशील युवा जनसंख्या छ, जसलाई आर्थिक विकासको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने अवस्था छ ।