SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।