SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

रोयल इनफिल्ड क्लासिक ३५० ‘गोर्खा एडिसन’ नेपालमा सार्वजनिक (तस्बिरहरू)

काठमाडौं। रोयल इनफिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल क्लासिक ३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपालमा सार्वजनिक गरेको छ । गोर्खा रेजिमेन्टको साहस, वीरता, अनुशासन र गौरवलाई समर्पित गर्दै तयार पारिएको यो विशेष संस्करणलाई कम्पनीले विशिष्ट सैन्य शैली र क्लासिक डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरेको हो।