SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगङ्गा नगरपालिका-४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ ।