अख्तियारले पद होइन, अपराध हेरेर कारबाही गर्नुपर्छः उपनेता अर्याल
काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सचिव पद्या अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक प्रभाव र डरबाट मुक्त राख्दै स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
