SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

कांग्रेसमा संकट आउँदा प्रदीप गिरीको खोजी हुन्थ्यो: नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीमा विचलन, विवाद वा संकट आउँदा तत्कालीन नेताहरूले प्रदीप गिरीको खोजी गर्ने गरेको बताएका छन् ।