SHARE
पर्दाफास · बिहीबार ४ भौ २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

अख्तियारलाई मन्त्री गौतमको सुझाव- ‘त्रास होइन, प्रमाणबाट विश्वास जित्नुस्’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनमार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने बताएकी छन् ।