SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘बरपिपल रिसोर्ट पोखरा’ मा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पोखरामा अवस्थित ‘बरपिपल रिसोर्ट पोखरा’ सँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।