SHARE
Samata Press · शुक्रबार​ २९ साउन २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

  काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपौँया खुद मुनाफा आर्जन गरेको छ ।