SHARE
अर्थ-डबली · मङगलबार २६ साउन २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ?

काठमाडौं / नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।