SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन

काठमाडौँ / नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन भएका छन्। मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारलाई अध्यक्षमा चयन गरेको हो।