SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

विद्युत् प्राधिकरण सङ्खुवासभाले एक वर्षमा उठायो एक करोड २० लाख बक्यौता

सङ्खुवासभा / नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा रु एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ ।