SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल हस्तान्तरण

काठमाडौँ / एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको स्क्यानमा सुन अभियान सम्पन्न गरेको छ ।