लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक
काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ।