नाइमा अटो शोमा टोयोटाका गाडी बम्पर छुट : ३ देखि २१ लाखसम्म बचत हुने, दुई नयाँ मोडल सार्वजनिक हुने
काठमाडौँ / नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
