SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

लोकसेवा तयारी गरिरहेका विद्यार्थीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नुपर्छ : रवि किरण हमाल

काठमाडौं / जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका विभिन्न समस्या समाधानका लागि राज्य गम्भीर बन्नुपर्ने बताएका छन् ।