SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम / माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो ।