SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

बीवाईडीले देशभर सुरु गर्‍यो ‘अपडेट टु केयर प्लस’ अभियान, पुराना ग्राहकलाई एप कनेक्टिभिटी निःशुल्क

काठमाडौँ / नेपालका लागि बीवाईडीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले देशभर बीवाईडी अपडेट टु केयर प्लस अभियान सुरु गरेको छ।