SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

हुलास फिनसर्भको नाफा ८४.४५ प्रतिशतले बढ्यो, कर्जा पोर्टफोलियो १२ अर्ब २२ करोड

काठमाडौँ / हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गरेको छ।