SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन् ।