SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

बजारमा अहिले कटहरको माग बढेको छ ।

प्रतिकिलो करिब ३ सय रुपैयाँमा बिक्री भइरहेको कटहर महँगो भए पनि ग्राहकको आकर्षण भने घटेको छैन ।