SHARE
अर्थ-डबली · आइबार​ २४ साउन २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

शिवपुर सबस्टेशनमा जम्पर चुडिँदा विद्युत् प्रणालीमा आंशिक अवरोध, आपूर्ति पुनःस्थापित

काठमाडौँ / शिवपुर सबस्टेशनमा जम्पर कन्डक्टर चुडिँदा एकीकृत नेपाल विद्युत् प्रणाली (आईएनपीएस) मा आंशिक अवरोध उत्पन्न भएको छ ।