SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०३:१० AM · 1 मिनेट पढाइ

बढ्दै ग्यासको आयात, हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ ।