SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

उच्च शिक्षाबारे दुई दिने नीति कार्यशाला सम्पन्न

काठमाडौं । उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा संकाय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित दुईदिने नीति कार्यशाला शनिबार सम्पन्न भएको छ ।