SHARE
अर्थ-डबली · शनिबार २३ साउन २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

नेपालमा लिपमोटर B03X प्रो म्याक्स सार्वजनिक, पहिलो १०० ग्राहकलाई ४४.९९ लाख

काठमाडौँ / साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर B03X प्रो म्याक्स प्रिमियम एसयूभी नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।