राष्ट्रपति ट्रम्पका पूर्व वकिल ब्लान्श अमेरिकाको महान्यायाधिवक्तामा अनुमोदित
अमेरिकी सिनेटले शनिबार टड ब्लान्शलाई ५०–४९ मतको साँघुरो अन्तरले महान्यायाधिवक्ताको पदमा नियुक्तिको अनुमोदन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
