SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

वैशाख यता विपद्बाट २०५ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ४ सय ८ वटा विपद्का घटना भएका छन् ।