SHARE
अर्थ-डबली · शनिबार २३ साउन २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।