SHARE
अर्थ-डबली · शनिबार २३ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

काठमाडौं / गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ ।