SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित बुढीचौर पछिल्लो समय आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यका रूपमा उदयमान भइरहेको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व, धार्मिक सम्पदा र शाहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा पर्न थालेको हो ।