SHARE
अर्थ-डबली · शनिबार २३ साउन २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

काठमाडौँका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।