SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

युद्धपछिको अन्धकारः नाटक ‘द एज अफ डार्कनेस’ (तस्बिरहरू)

काठमाडौँ । महाभारतको युद्ध सकिएको छ । कुरुक्षेत्रमा पान्डवहरुको विजयको घोषणा भए पनि चारैतिर मृत्यु, शोक र विनाशको छायाँ छ ।