SHARE
अर्थ-डबली · शुक्रबार​ २२ साउन २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

नयाँ राहदानी प्रणालीपछि सेवा सहज बन्दै, दैनिक दुई हजार आवेदन स्लट खुला

काठमाडौं / परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएसँगै राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ।