SHARE
अर्थ-डबली · शुक्रबार​ २२ साउन २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

के ‘इस्लामिक नाटो जन्मिदैछ ? टर्की, साउदी अरेबिया र पाकिस्तानको यस्तो तयारी

टर्की, साउदी अरेबिया र पाकिस्तानबीच संयुक्त रक्षा सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले शुक्रबार रियादमा नयाँ रक्षा सम्झौतामा हस्ताक्षर हुँदैछ ।