SHARE
अर्थ-डबली · शुक्रबार​ २२ साउन २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

काभ्रेमा नक्कली गाडीका पार्टपूर्जा बिक्री गरेको आरोपमा व्यवसायी पक्राउ

काठमाडौँ / काभ्रेपलाञ्चोकमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्ट्स अवैध रूपमा आयात गरी बिक्री वितरण गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्।