SHARE
अर्थ-डबली · शुक्रबार​ १४ कात्िक २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षण : कम मिहिनेतमै लाखौँ आम्दानी

कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन् ।