SHARE
अर्थ-डबली · शुक्रबार​ २२ साउन २०८३ १२:५९ AM · 1 मिनेट पढाइ

मनसुनको प्रभाव कायमै : बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।