SHARE
अर्थ-डबली · बिहीबार २१ साउन २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

काठमाडौं / जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।