SHARE
अर्थ-डबली · बिहीबार २१ साउन २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

गुमुखोला भ्याकुरे हाइड्रोपावरले ५ लाख कित्ता आइपिओ निष्काशन गर्ने, आरबिबि मर्चेन्ट बिक्री प्रबन्धक

काठमाडौँ / गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।