SHARE
अर्थ-डबली · बिहीबार २१ साउन २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

सेयर बजारमा फेरि पहिरो, ४ अर्ब ६२ करोडको कारोबार हुँदा अपर लोहारे खोलाका लगानीकर्ता मालामाल

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।