नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता,ठूलोखोला जलविद्युत आयोजनामा लगानी
काठमाडौँ / नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ठूलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
