SHARE
अर्थ-डबली · बिहीबार २१ साउन २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौँ / बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।