SHARE
अर्थ-डबली · बिहीबार २१ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना : जाम हुने क्षेत्रमा अन्डरपास र सुरुङ

काठमाडौँ / काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप, सहरीकरण र ट्राफिक समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले नयाँ यातायात गुरुयोजना तयार गरिएको छ।