SHARE
अर्थ-डबली · बिहीबार २१ साउन २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

पल्सरको २५ वर्ष : नेपाली राइडरलाई मोटरसाइकल जित्ने अवसर, हरेक साता ५०० डलरको पुरस्कार

काठमाडौँ / बजाज पल्सरले आफ्नो २५ वर्षे यात्रा पूरा गरेको अवसरमा विश्वव्यापी अभियान #MyPulsarStory सुरु गरेको छ ।