SHARE
अर्थ-डबली · बिहीबार २१ साउन २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा

रौतहट / रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ ।